-अक्षयको ‘ट्वाइलेट एक प्रेमकथा’लाई प्रधानमन्त्री मोदीले यसरी दिदैछन् साथ,
जेन्सी- अक्षय कुमारको फिल्म ट्वाइलेट एक प्रेमकथा’ को टे्रलरलाई भारतिय प्रधानमन्त्री नरेन्द्रमोदीले हेर्दै प्रश्रसाा गरेका छन् । टे्रलर हेरेपछि मोदीले लेखेका छन्(‘स्वच्छताको सन्देश अगाडि बढाउने शानदार प्रयास । स्वच्छ भारत बनाउनका लागि १२५ करोड भारतीयको एकसाथ मिलेर अघि बढ्नुपर्छ ।’
लगत्तै तपाइलाई धेरै धन्यवाद सम्माननीय सर । म आशावादी छु हामी आम नागरिकको मानसिकता बदल्न सफल हुन्छौं ।’ भन्दै अक्षय कुमारले लेखेका छन् ।
त्यसपछि फिल्म झन एकाएक चर्चित बनेको छ भने अक्षय कुमारको पनि त्यस्तै । केही समय अघि अक्षय कुमारले यहि विषयमा कुरा गर्न प्रधानमन्त्री मोदीलाई भेटेका थिए ।
.


0 comments
Write Down Your Responses