-पैसा कमाउन धेरैसँग सेक्स गरेको अभिनेत्रीको खुलासा!
बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन् जो आफ्नो बारेमा खुलस्त बोल्ने गर्छन् । बलिउडमा आउनु पुर्व र आएपछि गरेका हर्कतहरु बारे बेलोबला हुने केही अन्तर्वातामा उनीहरु यस्ता राजहरु खोल्ने गर्छन् ।
बलिउडमा प्रवेश गर्न धेरै अभिनेत्रीहरु धेरै मानिसहरुसँग सेक्सका लागि तयार हुने हल्ला बढी नै चल्छ । तर, यस्ता कुराहरुको प्रमाण भने खासै पाइदैन ।
loading...
बलिउडकी एक अभिनेत्री शेर्लिन चोपडाले पैसाका लागि धेरै मानिसहरुसँग सेक्स गरेको बताएकी छिन् । उनले एक अन्तर्वातामा भनेकी छिन्,‘पहिला कलेजको पैसाका लागि धनी मानिसहरु सेक्स गर्थे, आजकल भने बानी परेछ ।’
उनी माथि लागेको आरोप स्विकार गर्दै धेरै मानिसहरुसँग सेक्स रिलेशन राखेको बताएकी हुन् । उनले भनेकी छिन्,‘सबैभन्दा सजिलो उपाय र धेरै पैसा कमाउने सेक्सबाटै हो । यसका कारण पनि सेक्स मेरो लाइफस्टाइल बन्न पुग्यो ।’


0 comments
Write Down Your Responses