नेपाल आइडल’ विबाद : अमेरिका पुगेर मुख फोरे निर्णायकले (भिडियो),
प्रतियोगीबाट उत्कृष्ठ प्रतिभा छान्न आँफुहरुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका चर्चित संगीतकार बज्राचार्यले ओएसनेपालसँगको विशेष कुराकानीका क्रममा कार्यक्रमलाई केही ब्यक्तिहरुले विबादमा ल्याउन खोजेको भन्दै दुख ब्यक्त गरे ।
तर कार्यक्रम कुनै विबादमा नतानिएको भन्दै चर्चित गायिका आनि छोइगं डोल्माले यस्ता कुराहरुबाट पाठ सिकेर अगाडी बढ्न संगीतकार तथा ‘नेपाल आइडल’ प्रतियोगिताका निर्णायक बज्राचार्यलाई आग्रह गरिन् । थप भिडियोबाट


0 comments
Write Down Your Responses