सुनिल ग्रोवर फेरी डा. मशहुर गुलाटी बनेर कार्यक्रममा फर्कदै

सुनिल ग्रोवर फेरी डा. मशहुर गुलाटी बनेर कार्यक्रममा फर्कदै


सुनिल ग्रोवर सलमानका लागि डा। मशहुर गुलाटी बनेर कार्यक्रममा र्फकिरहेका छन् । डाक्टर मशहुर गुलाटीलाई मिस गरिरहेका थिए अब उनीहरुको प्रतिक्षा रोकिएको छ ।

भारतिय मिडियाका अनुसार सलमान खान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशन सोनी टिभीमा गर्न चाहेको र त्यसैसैका लागी सुनिल आफ्नो चर्चित अवतार डाक्टर मशहुर गुलाटीको रुपमा देखिने बताइएको छ ।

च्यानलले सलमान खानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनिलसँग एक नयाँ कार्यक्रम बनाउने निर्णय गरेको बताइएको छ । तर केही दिन अघि एक प्रशंसकले उनलाई सुनिल ग्रोवर कहिले कार्यक्रममा फिर्ता हुन्छन् भन्ने प्रश्न सोधे । कपिलले जवाफमा लेखे, ‘जतिबेला उनी चाहन्छन् भनेर बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.