दलाल मार्फत ओमन पुराइएकी नेपाली चेलीको दर्दनाक कथा, घर मालिकले केके सम्म गरेनन, रुदै सबै भनिन उनले (भिडियो सहित)

काठमाडौँ, जेष्ठ २५ | दलालको माध्यमबाट ओमन पुराइएकी नेपाली चेलीले उद्दारको लागी हारगुहार गरेकीछन | उनले न्युज२४बाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासंगमा फोन गर्दै आफ्नो दुख पोखेका थिए |


फोन सम्पर्कमा भनेकी छिन, उनको मालिकले यातना दिने देखि विभिन्न मानशिक तनाव दिने र मारिदिने धम्कि सम्म दिने गरेका छन् | उनले छिटो भन्दा छिटो उद्दार गरिदिन अनुरोध गरे संगै कार्यक्रम संचालक रबि लामिछानेले ओमान स्थित नेपाली राजदुतावासमा सम्पर्क गरि उद्दार गरिदिन आग्राह गरेका छन |

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.